विश्व प्रतिस्पर्धाको माझबाट अघि बढिरहेको छ । शक्ति सम्पन्न मुलुकले विकासोन्मुख राष्ट्रलाई सचेत ढङ्गले आफ्ना आर्थिक रणनीतिको ढाँचामा ढाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले विश्वका मानिस र साधन स्रोतलाई आफ्नो आवश्यकता अनुकूल परिचालन गर्न चाहनु उनीहरूकै कोणबाट सही र स्वाभाविक ठहर्न सक्छ ।