मानव अधिकार आयोगले भन्‍यो : बाढी पीडितहरुको उद्धार र राहतको व्यवस्था मिलाऊ

४ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितहरुको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको […]