नेपाल क्लियरिङ हाउस लिमिटेडले चेक क्लियरिङ गर्ने समयसीमा सेवा बढाएको छ । क्लियरिङ हाउसद्वारा सञ्चालित एनसीएचएल आईपीएसबाट हुने अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि गरिएको हो ।एनसीएचएल आईपीएस प्रणालीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली र सोमबारदेखि बिहीबारसम्म विदेशी मुद्रा) प्राप्त भएका भुक्तानी आदेश सोही दिन फर्छ्योट हुने व्यवस्था लागू गरिएको कम्पनीले […]