आइतवार देखि स्कटल्याण्डको ग्लास्गोस्थित स्कटिस इभेन्ट कलेजमा सुरु भएको राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२६ मा यसपटक अफगानिस्तानबाट प्रतिनिधित्व 'शून्य' हुने भएको छ।
अफगानिस्तानको प्रतिनिधित्व गर्ने गरी ६ जना प्रतिनिधिले दिएको निवेदन आयोजकले अस्वीकार गरेको छ। सम्मेलन सुरु हुनु दुई दिन अगाडि मात्र उनीहरुको निवेदन अस्वीकृत भएको हो। ६ जना वातावरणविद्हरुले सम्मेलनमा…