प्रधानमन्त्री देउवा र ओलीबीच एमसीसीबारे सकारात्मक विमर्श भएको छ : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीका विषयमा सकारात्मक छलफल भएको बताएका छन् । संसद् अवरोध हटाएर एमसीसीका विषयमा छलफल गराउनका लागि देउवा बिहीबार ओली निवास बालकोट गएको उनको भनाइ छ । “संसद्लाई सुचारु...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन् । प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि बालकोट गएका छन् ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट लागे

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ।’प्रधानमन्त्री देउवा अहिले एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटतर्फ लाग्नुभएको छ’ काँग्रेस महामन्त्री गगन थापाले भने ।प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट लागेका छन्।

प्रधानमन्त्री देउवा ओली निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट  पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट गएको छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।  सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटपछि देउवा ओलीसँग संवादमा जुटेका छन् । आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबी

प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् । यस्तै नेपाली काँग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको देउवा निकट स्रोतले बताएको छ । संसदबाट एमसीसी पास गर्ने विषयमा सहमति […]

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवा एमसीसी पेश भएपछि प्रतिक्रिया नदिई संसद् भवनबाट बाहिरिए

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् । एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । […]

प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्श थाल्नुभएको छ । सत्ता गठबन्धनका नेताहरुसँग एमसीसीबारे गरेको छलफलमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडु र कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर परामर्श थाल्नुभएको हो […]

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन् । शुक्रवार बिहान सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यस लगत्तै गृहमन्त्री बालकृष्ण खान, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री […]

प्रधानमन्त्री र सञ्चारमन्त्री होम आइसोलेसनमा

बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन्।