जनकपुरमा प्रधानाध्यापकलाई कालो मोसो

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापकलाई कालोमोसो गरी दुर्व्यवहार गरिएको छ । अभिभावक भेलामा गैर–अभिभावकको भिडले प्रधानाध्यापक मदन महरामाथि कालोमोसो दलेर दुव्र्यवहार गरेको सो विद्यालयका शिक्षकहरुले बताएका छन । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रम्हदेव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरामाथी कालोमोसो गरेको बताए । विद्यालय […] The post जनकपुरमा प्रधानाध्यापकलाई कालो मोसो appeared first on राजधानी राष्ट्रिय दैनिक.