आइएमई जनरल र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । कम्पनी र क्लिनिकबीच आइएमई जनरलका सरोकारवालालाई छुट दिने सम्झौता भएको हो ।  सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायब...