अन्तर्राष्ट्रिय विमानस्थलको दुई अर्ब बक्यौता खोई ?

काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ ।  समितिको आज सिंहदरबारमा बसेको ...