यातायात कार्यालय सुर्खेतमा अख्तियारको छापा

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमिता भएको आशंकामा यातायात व्यवस्था कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।कार्यालयबाट लाइसेन्स वितरणमा अनियमितता भएको भन्ने सूचनाका आधारमा आयोगको प्रादेशिक कार्यालय सुर्खेतले अनुसन्धान अघि बढाएको हो । आयोगको टोलीले पुस ३० गते यातायात कार्यालयमा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार यातायात कार्यालय सुर्खेतले […]

सम्बन्धित सामग्री

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुरधाम : जनकपुरधामस्थित यातायात कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। यातायात कार्यालय जनकपुरमा घुसवापतको मोटो रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापा जारी राखेको छ। अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोली अझै पनि कार्यालय भित्रै छ। अख्तियार कार्यालय बर्दिवासका…