जलविद्युतमा लगानी गर्छौं : सेना

नेपाली सेनाले ‘सैनिक ऐन २०६३’ र ‘कल्याणकारी कोष नियमावली २०६५’ संशोधन नहुँदा जलविद्युत् आयोजनामा लगानी गर्न नपाएको जनाएको छ । सेनाले उक्त ऐन र नियमावली संशोधन नगरी जलविद्युत् वा अन्य कुनै नाफामूलक उद्योग (प्रवद्र्धक) मा लगानी गर्न सक्दैन ।