काठमाडाैँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन्। नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन्। बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका हुन्। प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै गर्ने कार्यक्रम छ। […]