म उम्मेदवार हुँदा कोही अपमानित हुनुपर्दैन : लिङ्देन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक नम्बरको …

सम्बन्धित सामग्री

धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ : राजेन्द्र लिङ्देन

१६ भदौ,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताएका छन् । शनिबार बुटवलमा आयोजित शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेकाले हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र […]

म अध्यक्ष बन्दा ‘दाइ’हरूले अपमानित हुनुपर्दैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो