काठमाडौं, असार १९ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर असार १५ गतेदेखि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको हो कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार […]