एक महिनाभित्र दूधको भुक्तानी गर्न एमाले प्रमुख सचेतकको माग
२९ जेठ, काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मुल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार …