कोभिड-१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बंगलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ। बंगलादेशको स्वायत्त बहु-अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बंगलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बिआइडिएस) ले गरेको एक सर्वेक्षणअनुसार बंगलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ। बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च […]
सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । […]
सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्।...
२० जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् । सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको […]
शब्द सुरु गर्दा बोल्न सजिलो शब्द विकास । गरिब जनता । देशको उन्नती विकास निमार्ण गर्ने कुरामा बोल्न त सजिलो । सवैले विकास पनि चाहने । कोही पनि देशमा नेपाल गरिब होस् अविकसित होस् भन्ने कोही नचाहने । चाहे राजनितिक पार्टी हुन् । चाहे कुनै समूह हुन् । चाहे विद्वान नै वर्ग किन नहुन् । […]
जब चिसो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । गर्मीमा औषधीले नियन्त्रित हुने उच्चरक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर त्यसैमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल, […]
The post बढ्दै गरेको जाडोमा स्वास्थ्य सावधानी कसरी अपनाउने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
मुलुकले पञ्चायत,राणाशासन,गणतन्त्र,लोकतन्त्रजस्ता धेरै राजनीतिक घटनाक्रमको परिवर्तन भोग्यो । तर नागरिकले भने अहिलेसम्म न गणतन्त्रको महसुस गर्न पाए न लोकतन्त्रको नै रु यतिसम्मकी निमुखा गरिब जनता उपचारको अभावमा खोरमा बस्नुपर्ने बाध्यता छ ।
संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान गरिब जनता र विकट गाउँहरुमा अझै लागू हुन सकेको छैन। काठमाडौंमा चोकैपिच्छे अस्पताल हुन हुने तर विकट जिल्लाहरुमा भएका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर, औषधि र उपकरणको अभाव किन? भन्ने प्रश्न गहन रुपमा उब्जिँदै आएको छ।