काठमाडौं : धरानमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका १५ का ती संक्रमितको आज मध्याह्न सवा १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन्।
अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी साउन २७ गते अस्प...