सरकारले कृषि औजार कारखाना संचालनको जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिने निर्णय गरी लिखित सम्झौता समेत भएपछि अहिले केन्द्रका इञ्जिनियरहरु कारखानामा व्यस्त रहेका छन् । दुई महिना अघि अर्थ सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्दै अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको थियो । आविस्कार केन्द्रले …