अनुसन्धान र अभियोजन कर्ताबीच समन्वय हुन जरुरी का.मु. प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरूपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका छन।...