वायु प्रदूषणको बढ्दो जोखिम : अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक केही दिन सवारीसाधन नचलाउन सर्वसाधरणलाई आग्रह गरेको छ। उपत्यकामा वायु प्रदूषण बढेपछि मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सावधानी अपनाउन सर्वसाधरणलाई अपिल गरेको हो। दुई दिनयता उपत्यकामा वायु प्रदूषण उच्च मापन भइरहेको छ।  केन्द्रले मन्त्रालयले स्वास्थ्य आपतकालका मापदण्ड तोकिनसकेको अवस्थामा सावधानीका लागि अपिल

सम्बन्धित सामग्री