सरुमारानीमा यसरी सम्भव भयो शून्य बेरुजु

महालेखा परीक्षकको कार्यालयको ५९ औं प्रतिवेदनमा ७५३ स्थानीय तहमध्ये सरुमारानी गाउँपालिकासहित ३ ओटा पालिकाको बेरुजु शुन्यको समाचार आयो । यससँगै बधाई, जिज्ञासा र आश्यर्चमिश्रित प्रतिक्रिया आउन थाले । केहीले स्वीकारे, केहीले सिक्न चाहे । कतिले स्थानीय तहमा शून्य बेरुजु असम्भव छ भने । केहीले अडिटरलाई कति दिनुपर्छ भनेर सोधे । केहीले हामी तपाईको पालिकामा सिक्न […]