गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

सम्बन्धित सामग्री

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

काठमाण्डाै – सरकारले देशकाे आन्तरिक गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । हिजाे बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेदेखि लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।  त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (झन्डै १० अ...

गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

काठमाडौं । सरकारले गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ ।  अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई विभागको प्रमुखमा नियुक्त गरिएको गृह स्रोतले जानकारी दियो । अहिलेका प्रमुख गणेश अधिकारी अनिवार्य अवकाशमा जाँदैछन् ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त

गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बुधवार साँझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको ३ वर्षे कार्यकाल सकिएपछि रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको छ ।

गुप्तचर प्रमुखमा खरेल

राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् ।  हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो ।  खरेल विभागमा...

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

काठमाडौं, पुस १९ । मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्। आन्तरिक तथा बाह्य गुप्तचरी निकायको प्रमुख बन्न अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रूपमा कार्यरत यदुलाल खरेल र यादवप्रसाद रेग्मीको जोडबल […]