काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई दुई वर्षका लागि कालो सूचीमा राखेको छ। कार्यालयले मंगलवार सूचना जारी गर्दै सोमवार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको छ। कालो सूचीमा राखिएका कम्पनीहरूले तोकिएको अवधिभर (२ वर्ष) कुनै […]
२० असोज, चितवन । चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।
नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा …
RajdhaniDaily.com | काठमाडौं । सरकारले भोटेकोसी–त्रिशूली बाढीमा बेपत्ता नागरिकको खोज तथा उद्धार ४० दिनमै स्थगित गर्ने निर्णय गरेको छ । अझै बेपत्ता छन् ४ हजार ७१८ नागरिक -
खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय र सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा […]