मास्कोलाई छलफलको टेबुलमा ल्याउन भारतको भूमिका महत्त्वपूर्ण : फ्रान्सेली राजदूत

भारतका लागि फ्रान्सेली राजदूत इमानुएल लेननले भारत र रुसबिच राम्रो सम्बन्ध भएकोले मास्कोलाई छलफलको टेबलमा ल्याउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घमा भारतले मतदानमा भाग नलिएको विषयमा बोल्दै  लेननले भने, 'भारत बलियो देश हो। भारतसँग रणनीतिक स्वायत्तता छ। हामी भारतले आफ्नो हित र सिद्धान्त अनुसार गरेको निर्णयलाई सम्मान गर्छौँ, त्यसैले भारतले के गर्नुपर्छ भनेर कसैले भन्नु हुँदैन। भारतको समर्थन धेरै स्वागत हुनेछ किनभने भारतको आवाज महत्त्वपूर्ण छ।'

सम्बन्धित सामग्री