टर्कीले भन्यो - रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ता हुन्छ

मस्को–रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ । ‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने ।उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’  सो वार्तामा टर्की म

सम्बन्धित सामग्री

युक्रेनी प्रत्याक्रमण जारी, इजियम सहरबाट रुसी सेना पछि हटे

काठमाडौँ- युक्रेनी सेनाले रुसी कब्जामा रहेका भूभागलाई मुक्त गर्न प्रत्याक्रमणलाई जारी राखेको छ । प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले ठूलो भूभाग रुसी फौजको कब्जाबाट मुक्त गरेको बताइएको छ । हालै युक्रेनी सेनाको कारवाहीपछि रुसी फौज इजियम-खारकिभ मोर्चाबाट पछि हटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हाल इजियम सहर युक्रेनी सेनाको कब्जामा गएको बताइएको छ । […]

युक्रेनी फौजको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त

काठमाडौं– पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ । युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् । ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका […]

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी रुसले गरेको छ। रुसी घेराबन्दीमा रहेको तटीय शहर मारिपोलको सुरक्षामा खटिएका एक हजार भन्दा बढी युक्रेनी मरिनले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन भने रुसी दाबी खारेज गरेको छ । मारिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिकले अझै पनि शहरको रक्षाका लागि लडिरहेको […]

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो । उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो […]

रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए

काठमाडौँ- रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ । रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले […]

रुसी फौजद्वारा चारै दिशाबाट हमलाः युक्रेनी सेना

काठमाडौं, फागुन १६ । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको फेजबुक पेजमा लेखेका छन्। उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको […]

रुसी प्याराट्रुप्स बोकेको विमान खसालेको युक्रेनी सेनाको दाबी

युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन् । विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।&nb

रुसी सैनिकलाई भगायौँ : युक्रेनी आर्मी

रुसी सैनिकलाई भगाइएको युक्रेनी आर्मीले बताएको छ । राजधानी किएभको प्रमुख क्षेत्रमा रहेको आर्मी बेसक्याम्पमाथि रुसी सैनिकले आक्रमण गरेका थिए । तर रुसी आक्रमणकारीलाई आफूहरुले भगाएको युक्रेनी आर्मीले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच रुसी सैनिकले किएभको प्रमुख विद्युत केन्द्र नियन्त्रणमा लिने प्रयास गरिरहेको इन्टरफ्याक्स युक्रेन एजेन्सीले […]

पाँच रुसी जहाज र हेलिकप्टर खसालेकाे युक्रेनी सेनाकाे दावी

रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]

नेटोले युक्रेनी सीमाबाट रुसी सेना फिर्ता भएको कुरा पत्याएन

४ फागुन, काठमाडौं । नेटो गठबन्धनले युक्रेनी सीमाबाट रुसी फौज फिर्ता भएको खबरप्रति आशंका व्यक्त गरेको छ । नेटोले रुसलाई युक्रेनी सिमाना नजिकै तैनाथ फौज फिर्ता भएको प्रमाण देखाउन भनेको छ । नेटो गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी फौज फिर्ता भएको कुराप्रति आशंका व्यक्त गरेका छन् । उनले ब्रसेल्समा नेटो राष्ट्रका रक्षामन्त्रीको बैठक सुरु हुने […]