सुन तस्करी प्रकरण : थपियो विशेष अनुसन्धान टोलीको म्याद :: Pahilopost.com

काठमाडौँ : देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएको छ।   बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म दिन म्याद थप गर्ने निर्णय गरेको हो।   चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२