सर्लाहीका हात्ती पीडितले राहत पाएनन्

सर्लाही – सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् । एक महिनाको अन्तरालमा  जंगली हात्तीले १९ घर भत्काउनुका साथै झण्डै ५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी  बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख  माधवप्रसाद देवले जानकारी दिनुभयो ।  पर्सा वन्यजन्तु आरक्षणबाट ...