संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारकी मैया राई मृत फेला परेकी छन् ।
गत बैशाख २५ देखि बेपत्ता भएकी उनी भोजपुर र संखुवासभा सीमाना तुर्केघाटस्थित अरूण नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
उनको पोस्टमार्टम जिल्ला अस्पताल खाँदबारीमा हुने प्रहरीले ज...