काठमाडौं । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा ५ निकाय सरेको छ । यसअघि प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको कार्यालय राख्ने विषयमा द्धन्द्ध भएको थियो । संसकृति मन्त्रालयले हस्तक्षेप गरी आफ्नो मातहतको कार्यालय मात्र राख्ने तयारी गरेको थियो । यो समाचार आजको नेपाल […]