एजेन्सी । अस्ट्रेलियाको ‘सबैभन्दा खतरनाक सिरियल किलर’ भनिने महिलालाई माफी दिइएको र रिहा गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । हाल सोही मुद्दामा ठोस प्रमाण नहुँदा उनी रिहा भएकी हुन् । यद्यपि उनी २० वर्ष जेल बसे सकेकी छन् । मिडिया रिपोर्टका अनुसार यो घटना सन् २००३ को […]