लमजुङ : नागरिक स्तरबाट ठाडो भाका शिरोमणि उपाधि पाएका सर्जक भेडीखर्के साहिँलालाई सम्झने कारण छन्। बाहुनको छोरो भए पनि बुबाको आँखा छलेर बाल्यकालदेखि भागेर मतवाली समाजमा गीत गाउन जाने स्वर्गीय भेडीखर्के साहिँलाको जन्म भदौ २९ मा भएको थियो। उनले जीवनको अन्तिम समयसम्म भनिरहन्थे, ‘म मरे पनि...