स्थानीयहरुले भेरी नदी र आफूहरूको जमिनमा अवैध उत्खनन रोक्न स्थानीय सरकार र प्रशासनसँग पटक–पटक माग नराखेका होइनन्, स्थानीय सरकार नै तस्करसँग मिलेर उनीहरूको जमिनमा उत्खनन र अवैध क्रसर उद्योग सञ्चालनमा सघाइरहेको छ।...
३२ साउन, काठमाडौं । पछिल्लो दिनमा क्रसर उद्योगी र व्यवसायीहरु सिंहदरबार धायेको धायै छन् । उनीहरुको माग छ, मापदण्ड विपरीतका स्थानमा राखेर चलाइएका अवैध क्रसर उद्योगहरुको नवीकरण हुनुपर्यो । उनीहरु अहिलेको क्रसर उद्योग सञ्चालनको मापदण्ड …