ऊर्जामा जलविद्युत्को योगदान ४ प्रतिशत मात्रै

छिमेकी मुलुक भारतमा विद्युत् निर्यात गर्दै आएको नेपालकै कुल ऊर्जा खपतमा जलविद्युत्को योगदान अत्यन्त न्यून देखिएको छ । युनडिपीले गरेको एक अध्यनन प्रतिवेदनअनुसार नेपालको ऊर्जा खपतमा विद्युत्को हिस्सा ४ प्रतिशत मात्रै...