राप्रपा बझाङमा किचलो, एक पक्षले अर्को पक्षलाई सुरु गरे कारबाही

 बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा किचलो उत्पन्न भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा दुई धार बनेर एक अर्कालाई कारबाही सुरु गरेका छन्।हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका अध्यक्ष धीरज विक्रम सिंह, कर्णबहादुर खड्का लगायतको पक्षले ९ जना पार्टी प्रतिनिधिलाई कारबाही गरेको बताइएकाे छ।आज फेरि संस्थापन पक्ष भनिने सहअध्यक्ष विश्वप्रकाश जेठारा, पार्टी सल्लाहकार लालबहादुर खड्का, पार्टी सचिव जनकबहादुर ओली, कोषाध्यक्ष सुरत बहादुर च्वाँन लगायतकाे बैठक बसी उल्टै पार्टी अध्यक्ष धि