बिएन्डसीलाई कानुनी प्रक्रिया पुरा गरी सम्बन्धन दिने निर्णय

बैठकमा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बिएन्डसीले बुझाएका सबै कागजपत्रहरु एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिएका छन्।