सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ – सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी बैठकमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल चलिरहेको छ। मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रमलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, […]