फोटोनकाे इभी नेपाल आउँदै, कार्गो र स्कूल भ्यान ल्याउने

काठमाडाैं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान नेपाली बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरुमा १०० किलोवाट मोटर  रहेकाे छ जसकाे क्षमता १३६ हर्सपावर रहेकाे छ । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ। बिजुली गाडी बाट वातावरण प्रदुषण […]

सम्बन्धित सामग्री

स्वास्थ्य सामाग्री बोकेका सवारी बिना रोकावाट नेपाल आउँदै

काठमाडौं। चीनको तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेका कार्गो सवारीलाई बिना अवरोध नेपाल आउने भएको छ। तिब्बतस्थित महावाणिज्य दूतावासका सहसचिव नवराज ढकालले कार्गोलाई बिनारोकावट पठाउने प्रयास गर्ने जानकारी तिब्बत सरकारले दिएको बताए। यसैगरी, महावाणिज्य दूतावासले पनि उक्त स्वास्थ्य सामाग्रीलाई निरन्तर ट्र्याकिङ गरिरहेको उनको भनाइ छ।