वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

काठमाडौँ- सांसदहरूले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरूको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन हुन नसकेको लगायतका विषयमा धारणा राखेका छन् । सांसद लक्ष्मी परियारले उदयपुरमा कोसी पुरानै धारमा फर्कँदा दुई हजार ५०० भन्दा बढी […]