काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पूर्वी एसियाली मुलुकको भ्रमणबाट फर्किएको एक महीना नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी ती मुलुकको भ्रमणमा निस्किएका छन् । कम्बोडिया र भियतनामपछि उनी सिंगापुर प्रस्थान गरेका छन् जहाँ उनले दुई दिन बिताउनेछन् । उक्त पूर्वी एसियाली भ्रमण दक्षिण कोरिया पुगेर टुंगिनेछ । गत अगस्टमा ह्यारिसले भियतनाम र सिंगापुर भ्रमण गरेकी […]