काठमाडौं, चैत २४। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक साता भित्रै आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नयाँ बर्षमो भोलीपल्ट अर्थात वैशाख २ गतेदेखि आइपिओ खुला गर्न लागेको हो । कुल ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न लागेको कम्पनीले […]