काठमाडौँ- डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा माग गरेका छन् । डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न आग्रह गरे ।
'व्यापारी, व्यवसायीहरूले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद…