चितवन–२ मा रास्वपाबाट रवि नै उठ्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवन–२ मा उम्मेदवार बनाउने भएको छ।सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताए।  उनले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लािग दल दर्ता गरिने बताए। गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएका कारण उनको सां