उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आउन थालिसकेको जनाएको छ ।
उद्योग विभाग, त्रिपुरेश्वरका महानिर्देशक रामचन्द्र तिवारीले सूचना निकालेको भोलिपल्टदेखि नै स्टार्टअप उद्यमीहरुले आवेदन दिन थालेको जानकारी दिए ।
उनले लिभिङविथ आइसीटीलाई भने, ‘विभागले सूचना निकालेको भोलिपल्टदेखि नै विभिन्न क्षेत्रमा...