दिपेन्द्रको अगुवाइमा अनामनगरमा बन्ने भयो महाप्रज्ञा आश्रम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) बन्ने भएको छ । महाप्रज्ञा आश्रम (बिहार) भवन निर्माणको शिलान्यास नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं संघीय सांसद प्रकाशमान सिंह गरेका छन् । बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेट विनियोजन गरेपछि भव्य महाप्रज्ञा आश्रम (बिहार) बन्न लागेको हो । काठमाडौं महानगरपालिका […]