मलयालम फिल्म निर्माता जोसेफ मनु जेम्सको ३१ वर्षको उमेरमा निधन

एजेन्सी । मलयालम फिल्म निर्माता जोसेफ मनु जेम्सको निधनपछि सम्पूर्ण उद्योग स्तब्ध भएको छ । उनीसँग काम गर्ने सबै स्तब्ध र दुःखी छन्। हालै उनलाई हेपाटाइटिस भएको थियो, जसको उपचार भइरहेको बताइएको थियो ।