इटालीको ३७ खेलको अपराजित कीर्तिमानी यात्रामा स्पेन बाधक

युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

सम्बन्धित सामग्री

इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम

इटालीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सान सिरोमा स्पेनले १० खेलाडीमा सीमित इटालीलाई २–१ गोलले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो । योसँगै यूरो २०२० को सेमिफाइनलमा इटालीसँग बेहोरेको हारको बदला लिन पनि स्पेन सफल भएको छ ।म्यानचेस्टर सिटीका फरान टोरेसले खेलको १७ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि इटाली १० खेलाडीमा सीमित बन्यो । य

इटलीको अविजित यात्रा रोक्दै स्पेन नेशन्स लिगको फाइनलमा

एजेन्सी । इटलीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पेन युईएफए नेशन्स लिगको फाइनलमा पुगेको छ । युरोपेली फुटबल महासंघ (युईएफए)ले आयोजना गर्ने दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो सेमिफाइनलमा इटलीलाई २–१ गोलअन्तरले हराएर स्पेनले अघिल्लो वर्ष युरोपियन च्याम्पियनसिपको सेमिफाइनलममा ब्यहोरेको हारको बदलासमेत लिएको छ । सो खेलमा इटली पेनाल्टी शुटआउटमा विजयी हुँदै फाइनलमा […]