ओखलढुंगाः प्रतिनिधिसभा चुनावका लागि एमालेबाट यज्ञराज सुनुवार र माओवादीबाट बाबुरामगौतम सर्वसम्मत

शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, असोज २३ – ओखलढंगाका ठूला तीनदलले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन् । ...

सम्बन्धित सामग्री

सरकार विचाैलियाहरूबाट कमाउनै व्यस्त छ: यज्ञराज सुनुवार

काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्तिसमेत जनाए। सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुनेगरी […]