विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजातिहरूको पहिचानलाई थप परिष्कृत बनाउन आफू लागिपरेको समेत बताए। सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति […]