जसपा अध्यक्ष यादवले गरे कांग्रेससँग गुनासो

वीरगन्ज : सत्ता गठबन्धन दलभित्रको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन नेतृत्वकर्ता दल कांग्रेससँग मञ्चबाटै गुनासो गरेका छन्। जसपा नेपालमा वीरगन्जका चर्चित युवा नेता राजेशमान सिंहसहित सयौं स्थानीय नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले गुनासो गरेका हुन्।जसपाको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सोमबार वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष यादवले अब रहेको चारदलीय सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले न्यूनतम साझा कार्यक्रम पनि कार्यान्वयन नगरेको गु

सम्बन्धित सामग्री

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् । अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । […]

अमेरिकामा अन्तरक्रिया कार्यक्रम गर्दै जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि (अक्टोबर २ तारिख) अमेरिकाको न्यू योर्कमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका छन् । एन्टाको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका यादवले न्यू योर्कस्थित घ्यालसुम्दो हलमा समसामयिक राजनीतिबारे अन्तरक्रिया गर्न लागेका हुन् । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, समाजवादी मोर्चा आबद्ध दलका प्रतिनिधि तथा पहिचानमा आधारित सङ्घ, संस्थाका […]

बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी …

जसपा अध्यक्ष यादव दबाबमा, अधिकांश सांसद सरकारमा जानुपर्ने पक्षमा

काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । यो बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बुझिएको छ । तर, जसपाका बहुमत सांसद सरकारलाई समर्थन गरेको कारण तत्कालै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् । तर, अध्यक्ष उपेन्द्र यादव भने अझैपनि पर्ख र हेरको अवस्थामा छन् । दलको […]

जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस

आसन्न संघीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।...

जसपा अध्यक्ष यादव वीरगन्जमा, कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा आज बस्दै छ। बैठक साढे १२ बजे होटल पुजनमा बस्ने वन तथा वातावरण मन्त्रीसमेत रहेका सो पार्टीका नेता प्रदीप यादवले जानकारी...

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

जनकपुर, २५ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, “विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोसपाका नेता आए भने हामी हृदयदेखि नै उनीहरुलाई स्वागत गर्न तयार […]

संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दल नेकपा एमालेले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताएका हुन । पूर्व उपप्रधानमन्त्री […] The post संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा अध्यक्ष यादव जनकपुरधाममा

१७ भदौ, जनकपुरधाम । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु आएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुुरधाम आएका छन् । जसपाको आधिकारिकता नपाएपछि छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम आइसकेका छन् । ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश […]

जसपा अध्यक्ष यादव भन्छन्- केही साथीले बाटो विराए

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही नेता तथा सांसदहरुले बाटो बिराएको बताएका छन्। उनले सरकार गठनका सम्वन्धमा सहभागी नभएको विषयलाई उल्लेख गर्दै भने, "कोही साथीहरुले फरक बाटो हिँडेर बाटो नै विराउनु भएको छ। त्यो बाटोले कहाँ पुर्‍याउछ, मुलुक कहाँ पुग्ने हो उहाँहरुलाई थाहा छैन।"