टिकट नपाएपछि घिमिरेले रुँदै छाडे एमाले (भिडियोसहित)

२९ चैत, झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार  सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् । मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए । ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा […]

सम्बन्धित सामग्री

जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए ।  टिकट पाएनन्, त्यही निहुँमा  थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।' वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए ।

एमालेबाट टिकट नपाएपछि चन्द्रभुषण साहको स्वतन्त्र उम्मेदवारी

सर्लाही । नेकपा (एमाले) बाट टिकट नपाएपछि युवा नेता चन्द्रभुषण साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा सर्लाही निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आईतवार दिउँसो लालबन्दी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी […] The post एमालेबाट टिकट नपाएपछि चन्द्रभुषण साहको स्वतन्त्र उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टिकट नपाएपछि करिश्माको आक्रोश,‘बाहिर निस्केर श्वास फेर्नु राम्रो’

काठमाडौं, २४ असोज । सदावहार अभिनेत्रीको पहिचान बनाएकी एमाले नेतृ करिश्मा मानन्धरले आगामी मंसिरमा हुने चुनावको टिकट नपाएपछि असन्तृष्टि जनाएकी छिन् । सबै पार्टीमा टिकट वितरणमा असुन्तृष्टि जनाएका समाचार बाहिरिएकै बेला करिश्माले पनि सामाजिक सञ्जालमा आफ्नो असन्तृष्टि पोखेकी हुन् । उनले बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेन उपयुक्त हुने पनि उल्लेख गरेकी छिन् […]

टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

भीम रावलले टिकट नपाएपछि अछामका ४० जनाले छाडे एमाले

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका ४० जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर र सागर सिंह बाब्ली रहेका छन् । एमाले अछामले रावलको नाम एकल सिफारिस गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट थिएका छन् ।पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्त

टिकट नपाएपछि एमालेको पालिका अध्यक्ष छाडेर राप्रपाबाट उम्मेदवार

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै म्याग्दीको नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षले मनोनयन अगाडि दल परिवर्तन गरेका छन्। हाेमबहादुर थापाले पालिका प्रमुख/उपप्रमुखमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका छन्।...

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]

टिकट नपाएपछि जानकीराम साहले ५ दिनमै छाडे एमाले

जनकपुर : पाँच दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको  टिकट नपाएपछि पार्टी छाडेका छन्। एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्। जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्

टिकट नपाएपछि सिन्धुपाल्चाेक त्रिपुरासुन्दरीका अध्यक्षले छाडे एमाले

सिन्धुपाल्चोक : नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी छाडेका छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट  निर्वाचित गाउँपालिका अध्यक्षमा श्रेष्ठले एमाले छाडेका हुन्। एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मेघनाथ पौडेललाई उम्मेदवार बनाएको छ। तर, पार्टीले मेघनाथ पौडेललाई टिकट दिएपछि एमालेसँगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका छन्।फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म