कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन केन्द्रित एजेन्डा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।
बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा […]
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आसन्न निर्वाचनको घोषणापत्रको मस्यौदामाथि छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा तयारी समितिले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् ।
बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसका लागि...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँटलगायत विषयमा केन्द्रित रहेको बताइएको छ ।
गठबन्धन दलहरूको सिट बाँडफाँट कार्यदल गठन भइसकेको सन्दर्भमा सिट बाँडफाँटमा पार्टीको...
काठमाडौं – माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।
पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो ।
बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचन,…
काठमाडौँ– माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो । बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ […]
काठमाडौं – माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।
पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो ।
बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचन,…
नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंगो लगाउन शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । निर्वाचन आयोगले दलहरुलाई निर्वाचित हुनलाई छानिने उम्मेदवारको अन्तिम नामवली बुझाउन पत्र पठाइसकेको छ ।